Friday, February 1, 2008

विधान आचार्य

जन्मः वि.सं. २०१६, बैशाख १२ गते, चुँदीरुम्घा, तनहु
सेवा - त्रि. वि. वि. / शिक्षा - एम्. ए
विधाः कविता / कथा,अन्यः ...
पहिलो रचना - वि. सं. २०२९ / ३० तिर "गुरास" -वीरगञ्ज पत्रिकामा "अनौठो चिनाजानी" शीर्षकको कथा
मौलिक कृतिः -
१) गोरुको काँध - कविता संग्रह
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, निवन्ध आदि प्रकाशित
पुरस्कार, मान, सम्मान, पदक
ठेगाना - कार्यालय - त्रि.वि.वि., त्रिपुरेश्वर

0 comments: