Friday, February 1, 2008

वासुदेव त्रिपाठी

जन्मः वि.सं. १९९९, चैत, तनहुँ , भन्सार
सेवा - प्राध्यापन / शिक्षा - एम्. ए.
भ्रमण - नेपाल, भारत, थाइल्याण्ड , सिङ्गापुर, मलेशिया
विधाः समालोचना /कविता,अन्यः
संलग्नता
सा. प्र. का सञ्चालक सदस्य,
मदन पुरस्कार गुठीका सदस्य,
पहिलो रचना - २०१९ मा "यो दुनियाँ हो " शीर्षकको कविता प्रकाशित
मौलिक कृतिः -
१)सिंहावलोकन - २०२७ -२) विचरण - समालोचना संग्रह - २०२८
३) पश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा - समालोचना- २०३०
४) लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा - मूल्याङ्गन - समालोचनाको - २०३४
५) साहित्यकार पहलमानसिंह स्वाँरको पुनर्मूल्याङ्गन - समालोचना - ­ अर्धनारीश्वर - काव्य - वि.स २०३९
७) तीन थुङ्गा - काव्य संग्रह - वि.सं. २०४५ -८) नव पल्लव- कविता
९)साहित्यकार झपटबहादुर राणाको जीवनीको एक झलक, जीवनी - समालोचना
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) मैना - महाकवि देवकोटाको काव्य संग्रह - वि.सं.२०३९ - संयुक्त सम्पादन
२) लेखनाथ पौड्याल र उनका प्रतिनिधि कविता - कविता संग्रह सम्पादन
३) हिमाली साहित्य पाठ्य- संयुक्त सं. -४) नेपाली बृहत् शब्दकोश- सं.
५) वाङ्मय- अर्द्ध वाषिर्क -सं.
६) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख, समालेचना, कथा, निबन्ध प्रकाशित
पुरस्कार, मान-सम्मान, पदक
१) २०३४ को "मदन पुरस्कार " प्राप्त लेखनाथ पौड्यालको विश्लेषण तथा मूल्याङ्गन का लागि
२)२०२४ मा र वि.सं. २०२६ मा ने. रा.रा.प्र. द्धारा आयोजित कविता महोत्सवमा तेस्रा र दोस्रा
३) महेन्द्र विद्या भूषण २ पटक प्राप्त ४) वि.सं. २०३६ मा तेस्रो गो. द. बा. -­­५) झपट पुरस्कार प्राप्त
ठेगाना - निवास - ख १/१४४४१ बानेश्वर -नयाँ, काठमाडौँ, फोन ४७३७११
कार्यालय - त्रि.वि.वि, कीर्तिपुर नेपाली विभाग

0 comments: