Saturday, February 2, 2008

लीलाध्वज थापा

जन्म - वि.सं. १९७८,आषाढ, कमलपोखरी , काठमाडौं
निधनः वि.सं. २०४१ असोज , काठमाडौं
सेवा - नेपाल सरकार / शिक्षा - स्वाध्याय
बिधाः निबन्ध /उपन्यास,अन्य
पहिलो रचना - वि.स. १९९६ मा " शारदा " मा कविता प्रकाशित
मौलिक कृति
१) मन - उपन्यास - वि. सं. २०१५ -२) शान्ति- उपन्यास -वि.सं. २०१५
३) पूर्वस्मृति -उपन्यास -वि.सं. २०१६ -४) अमर माया - नाटक वि.सं. २००२
५) श्री ५ महेन्द्र शुभराज्याभिषेक -खण्डकाव्य - ०१३ -६) सबैका लागि दीव्य सन्देश -काव्य
सम्पादित, अनूदित र फुटकर कृति -
१) विभिन्न पत्र-पत्रिकाहरुमा कविता ,एकाङ्गी, निबन्ध, लेख आदि प्रकाशित
पुरस्कार, मा -सम्मान, पदकः -
१) वि. सं. २०१४ को मदन पुरस्कार मनका लागि प्राप्त -२) गो. द. बा. चौथा प्राप्त
३) वि.सं. २००४ मा ने. भा.प्र. स. ले आयोजना गरेको उपन्यास प्रतियोगितामा प्रथम
ठेगाना - निवासः टङ्गाल, गहना , पोखरी,काठमाडौं , फोन ४११२९७

0 comments: