Friday, February 1, 2008

वियोगी बुढाथोकी

नाम - सीताराम बुढाथोकी
जन्मः वि.सं. २०११, जेष्ठ ६ गते, हात्तीगौंडा, काठमाण्डौ
सेवा - त्रि. वि. वि. प्रशासन / शिक्षा - स्नातक
विधाः कविता/ कथा,अन्यः
संलग्नता - नेपाल साहित्यकार संघका काषाध्यक्ष
पहिलो रचना - वि. सं. २०३१ मा "अंकुर" मुखपत्रमा "यहाँ यस्तै छ" शीर्षकको कविता प्रकाशित
मौलिक कृतिः -
१) समयलाई सञ्चो छैन - कविता संग्रह -२) काठमाण्डौ धाइरहेछु - कविता संग्रह - वि. सं. २०४९
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) सृजन - कविता संग्रह - सम्पादन -२) सौरभ - त्रैमासिक - सम्पादन
३) पूर्वाद्ध - सह - सम्पादन -४) मुकुट - द्वैमासिक सह - सम्पादन
५) विभिन्न पत्र - पत्रिकाहरुमा कविता, लेख, कथा र अखबारी लेखन
पुरस्कार,मान-सम्मान,पदक
१) वि. सं. २०४३ मा राष्ट्रिय युबावर्ष आयोजित कवि गाष्ठीमा प्रथम
२) वि. सं. २०४३ को शिक्षा पुरस्कार -३) विभिन्न प्रतियोगितामा पदक, पुरस्कार
ठेगाना - निवास - भद्रकाली गाउँ, वडा नं. ६ हात्तीगौंडा, काठमाण्डौ, फोन ४१९६९९
कार्यालय - परीक्षा शाखा, डीनको कार्यालय तथा केन्द्रिय क्याम्पस, महाराजगञ्ज, फोन ४१३७२९

0 comments: