Friday, February 1, 2008

विद्यादेवी दीक्षित

जन्म - वि. सं. १९६२, जेठ, दुगम्वलि , काठमाण्डौ
निधन - वि. सं. २०४१, माध १२ गते, श्रीदरबार टोल, पुल्चोक
सेवा - गृहस्थी / शिक्षा - साधारण
भ्रमण - विश्व भ्रमण / विधा - काव्य अन्य
मौलिक कृति -
१) सन्दुस -संकलन, नानीका आँखा, इन्दुधनु समेत -२) विलाप -३) विरह -४) पुराना कथा
५) पुराना र नयाँको कथा -६) विद्या गद्य संग्रह -७) विद्या भजन -८) तीजको दर
९) कविता संग्रह -१०) सपनाका कुरा -११) पाठ गर्ने पुस्तक
सम्पादित, अनूदित र फुटकर कृति -
१) विभिन्न पत्र-पत्रिकाहरुकमा रचना प्रकाशित

0 comments: