Monday, February 11, 2008

रेवती राजभण्डारी

जन्म - वि. सं. १९९९ , जेठ, ठमेल, काठमाडौं
सेवा - समाज / शिक्षा - स्नातकसम्म, सितारमा प्रभावकर र पत्रकारितामा प्रवीणता प्रशिक्षण
बिधाः- कथा, कविता,अन्य
संलग्नता - नेपाल नारी साहित्य सेवा केन्द्र -उपाध्याक्ष
पहिलो रचना - नेपाल आमा र्शीषकको कविता पद्मकन्या कलेजको वाषिर्क प्रकाशन "कस्तुरी" मा प्रकाशित
मौलिक कृतिः -
१) दाइजो - कथा संग्रह - वि. सं. २०४६ -२) खिचडी - कविता संग्रह - कविता संग्रह - वि.सं. २०४६
३) भिजेको तकिया - कविता संग्रह ­- वि. सं. २०४८
सम्पादित, अनूदित र फुटकर कृति -
१)विभिन्न पत्र-पत्रिकाहरुमा कथा , कविता , लेख प्रकाशित
ठेगाना - निवास - ग १ / १६० ताहाचल, काठमाडौं - ४ फोन नं. २७१९४६

0 comments: