Friday, February 1, 2008

विश्वराज पाण्डे

जन्मः वि.सं. १९९३, भाद्र, विराटनगर
सेवा - न्याय / शिक्षा - एम्.ए. -नेपाली / अंग्रेजी) बी. एल.
भ्रमण - नेपाल, भारत, चीन, फ्रान्स, रुस, वुल्गेरिया, उत्तर कोरिया, श्रीलङ्का
विधाः कथा, अन्यः ....
पहिलो रचना - वि. सं. २००९ मा "छात्र" बार्षिक -बनारसमा "पेटको निम्ति" शीर्षकको कथा प्रकाशित
मौलिक कृतिः -
१) बसी बियाँलो - १ - कथा संग्रह - वि. सं. २०२३ -२) कथाको कोसेली - बाल
३) बाल रामायण - चित्रकथा -४) एस्. एल. सी. प्रधान नेपालीको सम्पूर्ण मार्गदर्शक - २०२७
५) अन एस्प्रे प्रिप्यरेशन फोर अ बौकयूट अफ शर्ट स्टेरिस - २०३३
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र पत्रिकाहरुमा कथा, लेख आदि प्रकाशित
पुरस्कार, मान-सम्मान, पदक -
१) वि. सं. २००९ र २०१२ मा काव्य लेखनमा पुरस्कृत
ठेगाना - निवास - घ १ - ३५३ नक्साल, भगवती बहाल, काठमाण्डौ, फोन ४१४३१६
कार्यालय - ४/१६४ मेनरोड, मीनतारा भवन, विराटनगर, मोरङ्ग, फोन २५६३

0 comments: