Friday, February 1, 2008

विनोद अश्र्रुमाली

नाम - विनोदकुमार काफ्ले क्षेत्री
जन्मः वि.सं. १९९६, चैत्र २ गते, बाहुनडाँडा, झापा
सेवा - शिक्षण / शिक्षा - स्नातकसम्म
विधाः कविता,अन्यः ...
पहिलो रचना - वि. सं. २०१९ तिर "भानु" -झापामा रचना प्रकाशित
मौलिक कृतिः -१) एक अञ्जुली जुनकिरी - कविता संग्रह
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) सञ्चय - डाइजेष्ट - सम्पादन
२) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, हास्य - व्यंग्यात्मक लेख, निबन्ध आादि प्रकाशित
पुरस्कार,मान-सम्मान, पदक
१) वि. सं. २०३३ मा ने. रा. प्र. प्र. द्वारा आयोजित कविता महोत्सवमा प्रथम
ठेगाना - निवास - अम्बोटे चिया बगान, खरसाङ, दार्जीलिङ,
पिंगनस्थान गौशालापूर्व, काठमाडौ

0 comments: