Thursday, January 31, 2008

शान्ता श्रेष्ठ

जन्मः वि.सं. १९९२, काठमाण्डौ
सेवा - रेडियो नेपाल / शिक्षा - एम्. कम. -अपूरो
भ्रमण - नेपाल, भारत, बर्मा, लेवनान, इजरायल, इटली, बेलायत, फ्रान्स, स्वीट्जल्याण्ड, सिङ्गापुर, मलेशिया, पाकिस्तान
विधाः कथा / नाटक अन्यः
पहिलो रचना - वि. सं. २०१३ मा नेपाल रडियोबाट लेख प्रसारित
मौलिक कृतिः -
१) सारङ्गीमा नअटाएका सूर - कथा संग्रह - वि. सं. २०४२ २) बोलाएँ मैले विहानी
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, नाटक, लेख, कविता आदि प्रकाशित साथै नेपाल रेडियोबाट विविध रचनाहरु प्रसारित
ठेगाना - निवास - वत्तीसपुतली, वानेश्वर, काठमाण्डौ
कार्यालय - रेडियो नेपाल, सिंहरबार, काठमाण्डौ

0 comments: