Thursday, January 31, 2008

शंकर लामिछाने

नाम - शंकरप्रसाद लामिछाने
जन्मः वि.सं. १९८४, चैत्र, जैसीदेवल, काठमाण्डौ
निधन - वि. सं. २०३२ माघ, काठमाण्डौ
सेवा - नोकरी, निजी व्यवसाय / शिक्षा - आई. एस्सी.
विधाः निबन्ध / कथा अन्यः
संलग्न - काव्य प्रतिष्ठानको सदस्य सचिव
पहिलो रचना - वि. सं २००३ तिर "उद्योग" मा "नारीको मूल्य" शिर्षकको लेख
मौलिक कृतिः -
१) एब्स्ट्रयाक्ट चिन्तन प्याज - निबन्ध संग्रह २०२४
२) गोधूली संसार - निबन्ध संग्रह - २०२७
३) बिम्ब प्रतिबिम्ब - समीक्षात्मक जीवनी संग्रह - २०२८
४) शंकर लामिछाने - आत्म जीवनी - २०३२
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) इन्द्रेणी -२) हाम्रो साहित्य भाग १-८ - सम्पादन
३) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, निबन्ध, अन्तरवार्ता, जीवनी, लेख आदि प्रकाशित
पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०२४ को "मदन पुरस्कार" प्राप्त "एब्स्ट्रयाक्ट चिन्तन प्याज" का लागि

0 comments: