Thursday, January 31, 2008

शिवप्रसाद सत्याल "पीठ"

नाम - शिवप्रसाद सत्याल
जन्मः वि.सं. २००२, मंसीर १८ गते
सेवा - प्राध्यापन / शिक्षा - एम्. ए. -नेपाली
भ्रमण - नेपाल, भारत, अमेरिका
विधाः समालोचना अन्यः
पहिलो रचना - वि. सं. २०२१ मा "गोरखापत्र" मा "महाकवि दण्डीः संक्षिप्त परिरचय" शीर्षकको समीक्षात्मक लेख प्रकाशित
मौलिक कृतिः -
१) जेतेमेते- समालोचना संग्रह -२) समालोचना - समालोचना संग्रह
३) नेपाली भाषा शिक्षण - सह लेखन
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र - पत्रिकाहरुमा लेख, निबन्ध समालोचना आदि प्रकाशित
पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०२७ मा महेन्द्र विद्याभूषण
२) वि. सं. २०२७ मा लाँरी पदक
३) विभिन्न साहित्यिक प्रतियोगिताहरुमा पुरस्कृत
ठेगाना - निवास - ख २/१६४ का. न. पा. १, नयाँ बानेश्वर, फोन ४७०५६८
कार्यालय - वाल्मीकि विद्यापीठ, नेपाली शिक्षण समिति, प्रदर्शनीमार्ग, काठमाण्डौ, फोन २१३१९३

0 comments: