Thursday, January 31, 2008

शारदा शर्मा

नाम - शारदा शर्मा आचार्य
जन्मः वि.सं. २०१५, कार्तिक ३ गते, स्याङ्जा
सेवा - ने. प. नि. संघ / शिक्षा - बी. एस्सी, एम्. ए. -नेपाली
भ्रमण - नेपाल, भारत, थाइल्याण्ड, बेलायत
विधाः कथा / कविता / निबन्ध अन्यः
पहिलो रचना - "पूजा" पत्रिकामा "नहार्ने योद्धालाई मेरो वधाई" शिर्षकको कविता प्रकाशित
मौलिक कृतिः -
१) सीमान्त अनुभूति - कविता संग्रह - वि. सं. २०४४
२) आस्थाको भग्नावशेष - कथा संग्रह - वि. सं. २०४८
३) युद्धोपरान्त - कविता संग्रह - वि. सं. २०४९
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) संवत्वर - सम्पादन / प्रकाशन -२) नियोजन - डाइजेष्ट - सम्पादन
३) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, लेख र अखबारी लेखन
ठेगाना - निवास - महाराजगञ्ज, धुम्बाराही, काठमाण्डौ, फोन ४१७४६१
कार्यालय - ने. प. नि. सं. पुल्चोक, ललितपुर, फोन ५२४४४०

0 comments: