Thursday, January 31, 2008

शिवगोपाल रिसाल

जन्मः वि.सं. १९९४, चैत्र, सैंबू, भैसिपाटी, ललितपुर
सेवा - प्राध्यापन / शिक्षा - एम्. ए. -नेपाली
भ्रमण - नेपाल, भारत, श्रीलंका, बङ्गलादेश, माल्टा, स्पेन, एडन, केन्या, थाइल्याण्ड, बेलायत
विधाः काव्य / निबन्ध अन्यः
संलग्न - गुणराज समितिका अध्यक्ष
पहिलो रचना - वि. सं. २०१६ मा "शान्ति आउने थियो कि" शिर्षकको कविता प्रकाशित
मौलिक कृतिः -
१) म को हुं - अध्यात्म काव्य -२) दुर्गा पूजा र बलिको रहस्य - भक्ति काव्य
३) नेपाली भाषा र व्याकरण - सहलेखन
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र - पत्रिकाहरुमा कविता, लेख, निबन्ध आदि प्रकाशित
पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०४८ को "गुणराज पुरस्कार" प्राप्त
ठेगाना - निवास - जावलाखेल, फोन ५२१७२२
कार्यालय - पद्मकन्या कलेज, बागबजार, काठमाण्डौ

0 comments: