Thursday, January 31, 2008

शैलेन्द्र "साकार"

शङ्कर श्रेष्ठ
नाम - शङ्करप्रसाद श्रेष्ठ
जन्मः वि.सं. २००३, मंसीर १७ गते, भोजपुर, कोशी अञ्चल
सेवा - बैंक / शिक्षा - एम्. ए. -नेपाली, राजनितिशास्त्र
भ्रमण - नेपाल, भारत, जापान, पाकिस्तान
विधाः कविता / कथा अन्यः
संलग्न
माध्यमका संस्थापक, / प्रजातान्त्रिक स्रष्टा समाजका अध्यक्ष,
बूट पालिस अभियान, / सडक कविता क्रान्ति,
अस्वीकृत जमात अभियानमा संलग्न, / नेपाल लेखक संघ
छिन्नलता गीत पुरस्कार गुठी, / सिद्धिचरण पुरस्कार प्रतिष्ठान,
भारती खरेल प्रतिष्ठानका सदस्य
पहिलो रचना - वि. सं. २०१९ मा "रचना" मा कविता
मौलिक कृतिः -
१) कोलाज - २०३६ -२) कालपात्र र अरु कथाहरु - २०४२ - कथा संग्रह
३) शैलेन्द्र साकारका कविता - २०३६ -४) र्सपहरु गीत सुन्दैनन् - २०४६ - कविता संग्रह
५) अवतार विघटन -६) आकास विभाजित छ - उपन्यास सह - लेखन
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) कथामा नारी हस्ताक्षर - कथा - संग्रह -२) विश्वका सर्वश्रेष्ठ प्रेमकथा - कथा - संग्रह -२०३८
पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०२४ मा ने. रा. प्र. प्र. द्वारा कविता महोत्सवमा तेस्रो पुरस्कार
२) वि. सं. २०३९ मा मुस्यायु पुरस्कार -३) वि. सं. २०४० मा सेवा पुरस्कार
४) वि. सं. २०४९ को सिद्धिचरण काव्य पुरस्कार
ठेगाना - निवास - बानेश्वर, काठमाण्डौ
कार्यालय - कृषि विकास बैंक, मुख्य कार्यालय सिंहदरबार, काठमाण्डौ

0 comments: