Thursday, January 31, 2008

शिव रेग्मी

नाम - शिवप्रसाद रेग्मी
जन्मः वि.सं. १९९८, असोज ३ गते, ठमेल, काठमाण्डौ
सेवा - नेपाल सरकार / शिक्षा - एम्. ए. बी. एल.
भ्रमण नेपाल, भारत, थाइल्याण्ड, सिङ्गापुर
विधाः अनुसन्धानात्मक लेख / समीक्षा अन्यः
पहिलो रचना - वि. सं. २०२७ मा "गोरखापत्र" मा "कोही किन बरबाद होस्" को समालोचना प्रकाशित
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र - पत्रिकाहरुमा कविता, कथा, अनुसन्धानात्मक लेख चिनारी, समालोचना आदि प्रकाशित
पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०४२ मा प्रबल गो. द. बा. प्राप्त
ठेगाना - निवास - २६३ बत्तीसपुतली, बानेश्वर, काठमाण्डौ, फोन ४७०२४५
कार्यालय - निर्वाचन आयोग

0 comments: