Thursday, January 31, 2008

शंकर थपलीया

नाम - शंकरप्रसाद थपलिया
जन्मः वि.सं. २००८, फागुन ३ गते, चतुराले गाउँ, नुवाकोट
सेवा - साझा प्रकाशन / पत्रकारिता शिक्षा - स्नातक
भ्रमण - नेपाल, भारत, चीन, थाइल्याण्ड, मलेशिया
विधाः काव्य / निबन्ध अन्यः
पहिलो रचना - वि. सं. २०२२ मा "गोरखापत्र" मा "हाम्रो रत्न" शिर्षकको कविता प्रकाशित
मौलिक कृतिः -
१) बालक्रीडा - कविता संग्रह - वि. सं. २०२५ -२) सानी - खण्डकाव्य - वि. सं. २०२५
३) निर्माणाधीन सडक - कविता संग्रह - वि. सं. २०४९
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) गरिमा - मासिक - सम्पादन -२) महिमा - सम्पादन
३) विभिन्न पत्र - पत्रिकाहरुमा कविता, कथा, लेख आदि प्रकाशित
ठेगाना - निवास - गोंगबू, काठमाण्डौ, फोन ४१२६४४
कार्यालय - साझा प्रकाशन, पुल्चोक, ललितपुर, फोन ५२२१३२

0 comments: